देवचुलीमा बस दुर्घटना हुँदा १४ जना घाइते

NAWALPUR TIMES

देवचुलीमा बस दुर्घटना हुँदा १४ जना घाइते
1646196022257

कावासोती । पूर्व पश्चिम राजमार्गको देवचुली-१४ को क्याम्पस चोकमा बस पल्टिदा १४ जना घाइते भएका छ्न ।

जिल्ला प्रहरी कार्यलय नवलपुरका अनुसार नारायणघाटबाट बुटवलको लागि छुटेको ना ७ ख ६८८१ नंको बस आफै अनियन्त्रित भइ पल्टिदा १४ जना घाइते भएका हुन ।

घाइते मध्ये ७ जनालाई थप उपचारका लागि भरतपुर लगिएको र ७ जनाको देचुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology