एसीसीको विरोध गर्दै कावासोतीमा प्रदर्शन-फोटो फिचर

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २६ गते १५:५०
एसीसीको विरोध गर्दै कावासोतीमा प्रदर्शन-फोटो फिचर
66

नवलपुर । नवलपुरका राजनीतिक दलहरुले एमसीसीको बिरोध गर्दै कावासोतीमामा बिरोध प्रदर्शन गरेका छन् । बुधबार दिउँसो कावासोतीको भेला भएर विभिन्न राजनीतिक दलले संयुक्त रुपमा एमसीसीको बिरोध गरेका हुन् । विरोध प्रर्दशनमा नेकपा क्रान्तीकारी माओवादी, राप्रपा, नेकपा समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी लगाएका दल सहित स्वतन्त्र नागरिक समाजको सहभागीता रहेको थियो । बिरोध कार्यक्रममा ‘एमसीसी खारेज गरौँ, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गरौं’ भन्दै नारा लगाइएको थियो ।

 

  

प्रकाशित : २०७८ माघ २६ गते १५:५०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI