महामन्त्रीको मतगणना : गगन र विश्वप्रकाशलाई अग्रता

NAWALPUR TIMES

महामन्त्रीको मतगणना : गगन र विश्वप्रकाशलाई अग्रता
mahamantriumedwar1639627447

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको जारी मतगणना अनुसार ६०० मतको गणना सकिएको छ ।

हालसम्मको नतिजा यसप्रकार छ ।

गगन थापा – ३८१
प्रकाश् सरण महत – २०१
प्रदिप पौडेल – २०६
मिनेन्द्र रिजाल – १०१
विश्व प्रकाश शर्मा – २३१

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology