मध्यविन्दुमा थप एक जना संक्रमितको ज्यान गयो

NAWALPUR TIMES

मध्यविन्दुमा थप एक जना संक्रमितको ज्यान गयो
death in hospital corridor

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मध्यविन्दु-७ कि ७० वर्षीय महिलाको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा वैशाख ३१ गते राती मृत्यु भएको स्वास्थय कार्यालय नवलपुरले जनाएको छ ।

कार्यालयका अनुसार वैशाख २४ गते संक्रमण पुष्टि भए पछि उनको वैशाख २५ गते चितवन मेडिकल कलेजमा उपचार भईरहेकाे थियो ।स्वास्थ्यमा सुधार नभएपछि घरपरिवारले अस्पतालबाट बिरामिलाई वैशाख ३१ गते बेलुका प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका थिए ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology