अस्पतालबाट शशांकको सन्देश : ३ दिनपछि डिस्चार्ज

NAWALPUR TIMES

अस्पतालबाट शशांकको सन्देश : ३ दिनपछि डिस्चार्ज
IMG 20200707 182133

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले तीन दिनपछि ‘डिस्चार्ज’ हुने बताएका छन्।

कोरोना संक्रमणबाट होम आइसोलेसनमा रहेका कोइरालालाई ज्वरो देखिएपछि मंगलबार साँझ ओम अस्पताल चाबहिलमा भर्ना गरिएको थियो।

अस्पतालको आइसोलेसनमा रहेका कोइरालाले भिडिओ सन्देश सार्वजनिक गरेका छन्। उनले भने,‘ओम नर्सिङ होममा आइसोलेसनमा छु। तपाईहरुले चिन्ता गर्नु पर्दैन।’

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology