पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

NAWALPUR TIMES

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
IMG 20200911 085618

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडक खुलाउन प्रयास भैरहेको जिल्ला प्रहरी प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology