सजिलो छैन म्यादी प्रहरी बन्न (फोटो फिचर)

NAWALPUR TIMES

सजिलो छैन म्यादी प्रहरी बन्न (फोटो फिचर)
1648556653666

३० वैशाखमा हुने स्थानीय तह चुनावमा म्यादी प्रहरी बन्न आवेदन दिएकाहरुको शारीरिक परीक्षण सुरु भएको छ ।

म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाइँदै छ ।

म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेहरुको मंगलबार शारीरिक परीक्षण गरिएको छ । शारीरिक परीक्षणमा उत्तीर्ण भएकाहरुको थप परीक्षा लिएर २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ ।

उनीहरुलाई तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ ।

हेर्नुहोस नवलपुरमा म्यादी प्रहरी छनौट प्रक्रिया स्थलमा पुगेर हाम्रा सहकर्मी राजु चापागाईं “राज”ले क्यामेरामा कैद गर्नु भएका तस्बिरहरु

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology