मुख्यमन्त्रीको उपस्थितिमा नवलपुरमा ज्यानसनको खोप शुरु

NAWALPUR TIMES

मुख्यमन्त्रीको उपस्थितिमा नवलपुरमा ज्यानसनको खोप शुरु
FB IMG 16267075205038601

नवलपुर । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीको उपस्थितिमा नवलपुरमा ज्यानसनको खोप लगाउन सुरु गरिएको छ ।

सोमबार जिल्लाको मध्यविन्दु-२ मा रहेको नवलपुर स्वास्थ्य चौकीमा मुख्यमन्त्री नेपालीको उपस्थितिमा अपांगता भएका १२ जना व्यक्तिहरुलाई ज्यानसनको खोप दिईएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

जिल्लाका लागी १५ हजार डोज ज्यानसन खोप आएको र उक्त खोप खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णय अनुसार लगाईने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology