पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

NAWALPUR TIMES

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध
IMG 20220803 170307

काठमाडौं। वर्षाका कारण नारायणगढ -मुग्लिन सडक खण्ड  अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका- २९ स्थित केराबारीमा आज विहान ६ वजे पहिरो गएका कारण यातायात अवरुद्ध बनेको हो ।पहिराे हटाएर सडक खुलाउने प्रयास भैहरेकाे प्रहरीले जनाएकाे छ ।फाइल तस्बिर ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology