देवचुलीमा २९ जनाले फिर्ता लिए उम्मेदवारी

NAWALPUR TIMES

देवचुलीमा २९ जनाले फिर्ता लिए उम्मेदवारी
local election

नवलपुर । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि शुक्रबार उम्मेदवारहरुलाई नाम फिर्ता लिने समय दिएको थियो । शुक्रबार बेलुकी ५ बजेसम्म दिएको समय अनुसार देवचुली नगरपालिकामा २९ जना उम्मेदवारहरुले नाम फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा देवचुलीको नगरप्रमुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएकी कल्पना श्रेष्ठ र उप–प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएकी स्वतन्त्रबाट कञ्चन रेग्मी र प्रेमा कुमारी खनालले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology