रामकुमार श्रेष्ठ/कावासोती जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँण सहित जिल्ला प्रहरी कार्यालय नवलपुरका १२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार डिएसपी खाँण सहित १२ जनामा संक्रमण...