कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मध्यविन्दु-७ कि ७० वर्षीय महिलाको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा वैशाख ३१ गते राती मृत्यु भएको स्वास्थय कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका अनुसार वैशाख...