कावासोती । पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले ४० वटा अक्सिजन सिलिन्डर रुफिल गरि जिल्ला प्रशासन कार्यालय लाई हस्तान्तरण गरेको छ। कोरोना महामारीमा जिल्लामा अक्सिजन अभाव नहोस् भन्नाका लागि जिल्ला अस्पताल तथा नगर अस्पतालमा प्रयोग गर्न मिल्ने गरि...