कावासोती । नयाँ भेरिएन्ट सहितको कोरोनाको लहर फैलिए पछि पुर्वी नवलपरासीको हुप्सेकोटमा सक्रिय संक्रमितको संख्या २७ पुगेको छ । २७ जना सक्रिय संक्रमित मध्य एकजना मध्यबिन्दु अस्पताल र अर्को एकजना चितवन मेडिकल कलेजमा उपचाररत रहेको र २५ जना होमआईसोलेसनमा...