पछिल्लो २४ घन्टामा नवलपुरमा ९५ जना संक्रमण मुक्त

NAWALPUR TIMES

पछिल्लो २४ घन्टामा नवलपुरमा ९५ जना संक्रमण मुक्त
nawalpur

कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरमा ९५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छ्न ।

स्वास्थ्य कार्यालय नवलपुरका  अनुसार गैडाकोटका २८ जना, देवचुलीका ११ जना, कावासोतीका ३० जना, मध्यविन्दुका ७ जना , विनयी त्रिवेणिका १२ जना, हुप्सेकोटका १ जना, बौदिंकालिका २ जना र जिल्ला बाहिरका ४ गरि ९५ जना संक्रमण मुक्त भएका हुन ।

यो सँगै कोरोनाको दोस्रो लहरमा संक्रमण मुक्त हुनेको संख्या ४९५ पुगेको छ ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology