कावासोती । नवलपुरमा पछिल्लो २४ घन्टामा ७० जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला स्वास्थ्य कार्यालय अनुसार सोमबार जिल्लामा गरिएको पिसिआर तथा एन्टिजेन परिक्षणमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार थपिएका संक्रमित मध्य गैंडाकोटमा १७, देवचुलीमा...