कावासोती । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर सम्ममा हुने बताएका छन् । शुक्रवार गृह जिल्ला नवलपुर आईपुगेका पुगेका महामन्त्री कोइरालाले भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका हुन । गाउँ,नगर,केन्द्र र जिल्लाको अधिवेशन...