नवलपुर । नवलपुरको कावासोतीमा ट्याक्टरले च्यापिएर एकजनाको ज्यान गएको छ । कावासोती नगरपालिका वडा नं. १७ गोछडाटारमा मकैको ढोड लोड गरि फर्कने क्रमामा ट्याक्टरको ढाला पल्टीएर सोहि ढालाले च्याप्दा सोहि स्थानका ५५ वर्षका शान्तिनाथ महतोको मृत्यु भएको हो । स्थानीय...