नवलपुर विशेष
कावासोती । नेपाल रेडक्रस सोसाइटी कावासोती उप शाखाद्धारा सञ्चालित नवलपुर रक्तसञ्चार सेवाका लागि रक्तसञ्चार भ्यान हस्तान्तरण गरिएको छ । नेपाल हिल्फे बाइलंग्रिस इभि जर्मनीबाट रक्तसञ्चार केन्द्रका लागि भ्यान हस्तान्तरण गरिएको हो । सोमबार नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका सभापति बेदप्रसाद न्यौपानेको...
