नवलपुर विशेष
कावासोती । जिल्ला समन्वय समिति नवलपुरको शनिबार सम्पन्न निर्वाचनमा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका छ्न । शनिबार सम्पन्न निर्वाचनबाट प्रमुखमा बाबुराम बिश्वकर्मा (कावासाेती),उप प्रमुखमा शकुन्तला लम्साल (कावासाेती) सदस्यहरुमा कुलप्रसाद शर्मा भुसाल (बिनयी त्रिबेणी) लिला पाैडेल ( गैंडाकोट ),लाेकनाथ...
