नवलपुर विशेष
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौँथो वार्षिक साधारण सभामा चार जना क्रियाशिल पत्रकार पुरस्कृत भएका छ्न । आईतबार सम्पन्न शाखाको चौथो साधारणसभामा पत्रकार महासंघ नवलपुर शाखाले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कारबाट विजय एफएमका स्टेसन म्यानेजर श्रीधर उपाध्याय,...
