Execlusive News
सन्जय भट्टराई/कावासोती । नेपाली काङ्ग्रेसका नेताहरुले सरकार र नेकपाले देश भित्र अस्वाभाविक रुपमा विदेशी चलखेल र हस्तक्षेप भित्राएको आरोप लगाएका छ्न । नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीद्वारा ४५औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा बोल्दै काङ्ग्रेस नेताहरुले यस्तो...
