नारायण शर्मा/ पूर्वी नवलपरासी — मजदुर आन्दोलनले बुटवल–नारायणगढ सडक विस्तार १५ दिनदेखि ठप्प भएको छ । यो खण्डमा कार्यरत करिब एक हजार मजदुर आन्दोलनमा उत्रिएका हुन् । ठेकेदार चिनियाँ कम्पनीले न्यूनतम ज्याला नदिएको, दैनिक १६ घण्टासम्म काममा लगाएको, ओभरटाइमको...