६ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक पोथी गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी चार पाँच बर्षको पोथी गैँडा किङफिसर घाँट भन्ने ठाँउमा मृत अबस्थामा भेटिएको हो ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology