कावासोती । वि.सं. २०१५ सालको आमनिर्वाचन प्रचार र संगठन निर्माणका क्रममा नवलपुरको डण्डा आईपुगेका बीपी कोइरालालाई भेट्दा दुलारीप्रसाद महतो जम्मा १२ वर्षका बालक थिए। त्यही भेटमा बीपीले स्नेही भावले ‘कान्छा’ भनेर दिएको नामले उनको जीवनको बाटो मात्र बदलेन, २०१८...