कावासोती । नवलपुरका उदियमान गायक तथा कार्यक्रम प्रस्तोता सञ्जय देवकोटाले म्युजिक अवार्ड जित्न सफल भएका छ्न । देवकोटाले आफ्नो पहिलो गीत “कुरा बुझ्देउ न” बाट चौथो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड” मार्फत् नव गायकको अवार्ड जितेका हुन ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology