Banner News
कावासोती । नेपाल निजामती कर्मचारी युनियन नवलपुतको अध्यक्षमा अशोक कुमार श्रेष्ठ चयन भएका छ्न । शनिवार भएको नेपाल निजामती कर्मचारी युनियनको तेस्रो जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट कर्मचारी युनियन जिल्ला कार्यसमितिको उपाध्यक्ष...
