नारायणघाट बुटवल सडक : ८२ प्रतिशत भागमा नयाँ कालोपत्रे, भौतिक प्रगति ६४ प्रतिशत

NAWALPUR TIMES

नारायणघाट बुटवल सडक : ८२ प्रतिशत भागमा नयाँ कालोपत्रे, भौतिक प्रगति ६४ प्रतिशत

कावासोती । नारायणघाट–बुटवल सडकको ८२ प्रतिशत भागमा नयाँ कालोपत्र सडक हुँदै यात्रा गर्न सकिने दाबी आयोजनाले गरेको छ ।

आयोजनाका अनुसार अहिले यो सडकमा कुल ८२ प्रतिशत भागमा नयाँ कालोपत्र सडक हुँदै यात्रा गर्न सकिने भएको छ । यो आयोजनाको कुल भौतिक प्रगति ६४ प्रतिशत पुगेको छ ।

आयोजनाका अनुसार अप्रिल २०२५ मा यो आयोजना सुरु भएयताकै उच्च अर्थात् ३.६३ प्रतिशत भौतिक प्रगति भएको हो । मे २०२५ मा यो रेकर्ड समेत तोड्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । यो आयोजना अन्तर्गत अहिले रातको समयमा यातायात सञ्चालन रोकेर धमाधम काम भइरहेको छ ।

Screenshot 20250501 160357 com facebook katana ImmersiveActivity edit 1776511429591194

पूर्व–पश्चिम महेन्द्र राजमार्गको १ सय १३ किलोमिटर खण्ड यस आयोजनाभित्र पर्छ । सरकारले माघ २०७५ मा यो आयोजना निर्माणका लागि सम्झौता गरेको थियो । त्यसबेला आयोजनाको काम ४२ महिनाभित्र सक्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार काम भएको भए आयोजना साउन २०७९ मा सकिनुपथ्र्यो । तर, तोकिएको अवधिमा काम नसकिएपछि हरेक वर्ष साउनमा सरकारले एकेक वर्ष म्याद थप गर्र्दै आएको छ । यस वर्ष पछिल्लो समय भने कामले गति लिएको देखिएको छ ।

यो सडक आयोजना गैंडाकोट–दाउन्ने (६४.४२ किलोमिटर) लाई पूर्वी खण्ड र दाउन्ने–बुटवल (४८.५८ किलोमिटर) लाई पश्चिम खण्डमा विभाजित गरिएको छ ।

आयोजनामा कुल ४ सय ६२ कल्भर्ट निर्माण गर्नुपर्ने छ । यस आयोजना अन्तर्गत साना–ठूला गरी कुल ६४ पुल निर्माण गर्नुपर्ने छ । यो आयोजनामा कुल १सय १३ किलोमिटर सडक कालोपत्र गर्नुपर्ने छ ।

आयोजनामा कुल १०६.१७ किलोमिटर साइड ड्रेन निर्माण लक्ष्य छ । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण गर्ने गरी आयोजनाको ठेक्का लागेको छ ।

Top Trending Stain Colors for Outdoor Spaces The idea that only brown stains should be used to accentuate your patio or deck is a thing of the past green, grey, and blue among other vibrant colors have become popular wood stain colors, and even clear sealants can provide a unique and beautiful way to add additional pizazz to your home while protecting your patio or deck. Unless the prospective buyer is willing and able to come up with the difference between the appraised value and the lender's financing offer, the transaction will not go forward. Give in small doses often the fluid extract used for this purpose, or 1 00 capsule of the powdered root. This change is sometimes credited to a new generation of artists influenced by the popularity of EC Comics in the s. Towards the end of, the Polish Jews were made to wear white armbands with a blue Star of David on their sleve. The image turns into a bat and flees to the Pyramid of Power. Madden, rider of Thefaithfulindian trained by Aidan Anthony Howard, reported to the Clerk of the Scales that his mount was hampered leaving the stalls. Focus on Wellness this holiday season and shop our exclusive Sports Nutrition deals! Corresponding Source for the Combined Work, excluding any source code. Abstract Forest fragmentation demonstrably alters plant species composition, distribution, and diversity, and, in turn, may affect the availability of food resources for primary consumers. I have tried to show you how you can build on the core knowledge that you acquired in the previous article to push this little-known but amazingly efficient utility to its limits. They've got access to the same new toys as you, of course—maybe this is just a balance check I have to be better prepared for. We asked this represetative about your new of stopped production.

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology