कावासोती । फोर नेसन्स कपको फाईनलमा नेपाल म्यानमारसँग २-० ले पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको दोस्रो हाफमा यु फर खिनले गोल गर्दै म्यानमारलाई अग्रतामा राखेकी हुन् । त्यसको दुई मिनेटपछि नै म्यानमारले अग्रता दोब्बर बनायो । ६४औँ मिनेटमा म्यानमारकी विन थेइंगी तुङले गोल गर्दै म्यानमारले अग्रता दोब्बर बनाइन् ।
यो सँगै नेपाल फाइनलमा लगातार १३ औं पल्ट पराजित भएको हो ।
प्रकाशित : २०८१ फागुन १४ गते २०:००
Facebook Comment