प्रकृति लम्सालको शव नेपाल ल्याइयो

NAWALPUR TIMES

प्रकृति लम्सालको शव नेपाल ल्याइयो

कावासोती । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव घर ल्याइएको छ । भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय उनको शव भैरहवा ल्याएको प्रकृतिकी फुपू सीता ढकालले बताइन् ।

उनका अनुसार प्रकृतिको शव भैरहवामा रहेको युनिभर्सल मेडकिल कलेजमा राखिनेछ । प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology