तमासपुर स्थित नारायणी नदि किनारमा महिलाको शव फेला

NAWALPUR TIMES

कावासोती  । मध्यविन्दु नगरपालिका व्डा नं १२ तमासपुरको नारायणी नदी किनारमा महिलाको एक शव फेला परेको छ ।

प्रहरीका अनुसार नारायणी नदी किनारमा अन्दाजी ४० वर्षीया महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले बतायो । उक्त शव सिमलताल दुर्घटनामा परेका बसका यात्रुको हुन सक्ने प्रहरीको अनुमान छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology