गोहीको आक्रमणबाट नवलपुरमा एक जना घाईते

NAWALPUR TIMES

गोहीको आक्रमणबाट नवलपुरमा एक जना घाईते
IMG 20240528 WA0020

कावासोती । नवलपुरको मध्यविन्दुमा गोही को आक्रमणबाट एक जना घाईते भएका छ्न ।

स्थानीय उल्टि खोलामा भैंसी चराउन गएका मध्यविन्दु नगरपालिका वडा नं ६ का खोरबहादुर थारुलाई गोहीले आक्रमण गरेको हो ।

गोहीको आक्रमणबाट घाईते थारुको दाहिने खुट्टामा चोट लागेको र उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology