पुल बनाउन खनेको खाल्डोमा मोटरसाइकल खस्दा सहायक हवल्दार रानाको मृत्यु

NAWALPUR TIMES

पुल बनाउन खनेको खाल्डोमा मोटरसाइकल खस्दा सहायक हवल्दार रानाको मृत्यु

कावासोती । नारायणगढ–मुग्लिन सडकमा पुल बनाउन खनेर छाडेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ ।

बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको ग २३ प १५५९ नम्बरको मोटरसाइकल मंगलबार राति ११ बजेतिर अनियन्त्रित भई भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो स्थित पुल बनाउन खनेको खाल्डोमा खसेको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology