NAWALPUR TIMES

TU Ground 1701422371

कावासोती । नेपालले आगामी वर्षको फेब्रुअरीमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृंखला आयोजना गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सामाजिक सञ्जालमार्फत अर्को वर्षको फेब्रुअरीमा लिग–२ अन्तर्गतको श्रृंखला आयोजना गर्ने जनाएको हो ।

श्रृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी हुनेछन् । क्यानका अनुसार श्रृंखला फेब्रुअरी १७ देखि सुरु हुनेछ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology