नारायणीको पुलबाट हाम फालेर एक जना बेपत्ता

NAWALPUR TIMES

नारायणीको पुलबाट  हाम फालेर एक जना बेपत्ता
Narayani Bridge Chitwan Nepal

कावासोती । नारायणी नदिको पुल बाट हाम फालेर एक जना महिला बेपत्ता भेएकि छिन ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं १ बस्ने सालबास बस्ने २२ वर्षीय गंगाकुमारी फौजदार नारायणीको पुलबाट हामफालेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

नारायणी नदिको पुलबाट महिला हाम फालेको सूचना पाए लगत्तै घटना स्थलमा पुगेको गैंडाकोट प्रहरीको टोलिले महिलाको मोबाईल र ब्याग फेला पारेको थियो । बेपत्ता महिलाको खोजि जारी रहेको प्रहरीले जनाएकोछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology