नवलपुर । नवलपुरकाे मध्यविन्दु जिल्ला अस्पतालकाे व्यवस्थापन समितिको अध्यक्षमा नेपाली कांग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरे नियुक्त भएका छन ।
गण्डकी प्रदेश सरकारले घिमिरेलाई अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७८ (संशोधन सहित) को दफा ३ को उपदफा १ (क) बमोजिम ३ (तीन) वर्षको कार्यकाल रहने गरी अध्यक्षमा नियुक्त गरेको हो ।
प्रकाशित : २०७९ भदौ ७ गते ११:३२
Facebook Comment