ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट : एकको मृत्यु, सातजना घाइते

NAWALPUR TIMES

ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट : एकको मृत्यु, सातजना घाइते
278721324 518947306433895 5085611687657261058 n1650519039

काठमाडौं । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा सातजना घाइते भएका छन् ।

बिहीबार बिहान अक्सिजन भर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार प्रहरी उद्धारमा खटिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology