कृष्णनगरका मेयर शाह कांग्रेस प्रवेश

NAWALPUR TIMES

कृष्णनगरका मेयर शाह कांग्रेस प्रवेश
received 1423709738067290

नवलपुर ।  कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरप्रमख शाह शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीसहित हजार बढी कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं.३ का सासंद अभिषेक प्रताव शाह, अतहर कमाल जिल्ला सभापति अब्दुल कलाम ले संयुक्त रुपमा स्वागत गरेका हुन् । नगर प्रमुख शाहसहित ३ वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रमा पुर्ब आमन्त्रित केन्द्रिय सदस्य राजेश सिङ, पुर्ब जिल्ला सभापति सुधाकर पाण्डेय लगायत बोलेका थिय । नब पर्बेसी साहले लोकतान्त्रिक पार्टी र समाबेसी पार्टी कांग्रेस भएकालेे प्रबेश गरेको बताय l जिल्ला सचिब प्रेम वाहदुर रायमाझी को संचाल शक्ति सिङ ठकृरि को स्वागत र सभापति अब्दुल कलाम को अध्यक्षमा सम्पन्न भयेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology