माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष ओली नजाने

NAWALPUR TIMES

माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष ओली नजाने
kp oli 1

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने नहुने भएको छ ।

आज अपरान्ह्र ३ बजे कमलादीस्थित प्रज्ञा भवनमा माओवादी केन्द्रको महाधिवेशन सुरु हुँदैछ ।

उहाँले अधिवेशनमा आउन नसक्ने जानकारी गराएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

अध्यक्ष दाहालले ओलीलाई टेलिफोन गरी महाधिवेशनमा आउन आग्रह गर्नु भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology