संसद बैठक सुरु भएलगत्तै एमालेको नाराबाजी, सभामुखले अघि बढाए बैठक

NAWALPUR TIMES

संसद बैठक सुरु भएलगत्तै एमालेको नाराबाजी, सभामुखले अघि बढाए बैठक
samsad 1 2

काठमाडौं । आज (मंगलबार) बोलाइएको संघीय संसदको हिउँदे अधिवेशन बैठक सुरु भएलगत्तै नेकपा एमालेले नाराबाजी सुरु गरेको छ ।

पार्टीले कारबाही गरेका १४ सांसदहरुलाई सभामुखले कारबाही नगरेको भन्दै कारबाही नहुन्जेलसम्म बैठक अघि बढ्न नदिने एमालेले पूरानै अडानले लिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले भने एमाले सांसदहरुको नाराबाजीकै बीच संसद बैठक सञ्चालन गरेका छन् ।

आजको बैठकमा सरकारका तर्फबाट ६ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology