सिटौला समूहको सहयोगमा बागमती प्रदेशमा देउवा पक्षीय बानियाँ विजयी

NAWALPUR TIMES

सिटौला समूहको सहयोगमा बागमती प्रदेशमा देउवा पक्षीय बानियाँ विजयी
Indra baniya C8QND7vLB4

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा शेरबहादुर देउवा पक्षीय इन्द्र बानियाँ विजयी भएका छन् । कृष्ण सिटौला पक्षसमेतको सहयोगमा बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् ।
आइतबार राति सम्पन्न मतगणनाअनुसार सभापतिका प्रत्यासी रामचन्द्र पौडेल पक्षका जगदीश्वरनरसिंह केसी पराजित भएका छन् । केसीलाई बानियाँले १५० बढी मतले हराएका छन् । निर्वाचन समितिले विजेताको ओपचारिक घोषणा केहीबेरमा गर्नेछ ।

आइतबार दिनभर भएको मतदानमा २०२५ मत खसेको थियो भने त्यसलगत्तै मतगणना सुरु भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology