बागमती प्रदेशमा प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रदेश प्रमुख बनाउने सरकारको निर्णय

NAWALPUR TIMES

बागमती प्रदेशमा प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रदेश प्रमुख बनाउने सरकारको निर्णय
yadhav sharma bagmati

काठमाडौं । सरकारले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर नयाँ प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । शर्मा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपालनिकट हुन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology