कावासोतीमा ३१ सहित नवलपुरमा पछिल्लो २४ घन्टामा ६० जना कोरोना संक्रमित थपिए

NAWALPUR TIMES

कावासोतीमा ३१ सहित नवलपुरमा पछिल्लो २४ घन्टामा ६० जना कोरोना संक्रमित थपिए

कावासोती । नवलपुरमा पछिल्लो २४ घन्टामा ६० जना कोरोना संक्रमित थपिएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय अनुसार मंगलबार जिल्लामा गरिएको पिसिआर तथा एन्टिजेन परिक्षणमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएका संक्रमित मध्य गैंडाकोटमा ४, देवचुलीमा ६, कावासोतीमा ३१, मध्यविन्दुमा १३,विनयी त्रिवेणीमा २, हुप्सेकोटमा ३ र बुलिङगटारमा १ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८२५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology