अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारसको घोषणा

NAWALPUR TIMES

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारसको घोषणा
1627956340366

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने बताएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology