काठमाडौं । ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा विश्व खेलकुदको कुम्भमेला ओलम्पिकको औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
उद्घाटन समारोमा नेपालको तर्फबाट गौरिका सिंह र एलेक्जेन्डर शाह नेपालको झण्डा फहराएका थिए ।
नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
तस्बिरमा हेर्नुहोस् टोकियो ओलम्पिकको उद्घाटन :















											
											प्रकाशित :  २०७८ साउन  ८ गते २१:१७
										
										
										
	
										
										  
							 
						
Facebook Comment