नवलपुरमा बिहिबार ५८ जना संक्रमित थपिए : सक्रिय संक्रमितको संख्या ५९७ पुग्यो

NAWALPUR TIMES

नवलपुरमा बिहिबार ५८ जना संक्रमित थपिए : सक्रिय संक्रमितको संख्या ५९७ पुग्यो
nawalpur 1

कावासोती । नवलपुरमा बिहिबार ५८ जना कोरोना संक्रमित थपिएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शनिबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा ५८ जना संक्रमित थपिएका हुन ।

शनिबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा १३, देवचुलीमा १०, कावासोतीमा २५ , मध्यविन्दुमा ५, विनयी त्रिवेणिमा ३ र हुप्सेकोटमा १ र बौदिकालीमा १ जना रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

शनिबार थपिएका ५८ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५९७ पुगेको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology