नवलपुर जिल्ला प्रशासनको आदेश सच्चाइयो : निषेधआज्ञा असार १८ सम्म मात्रै

NAWALPUR TIMES

नवलपुर जिल्ला प्रशासनको आदेश सच्चाइयो : निषेधआज्ञा असार १८ सम्म मात्रै
nawalpur 1

कावासोती । नवलपुर जिल्ला प्रशासनले यस अघि आजै जारी गरेको आदेश सच्चाउदै निषेधआज्ञा असार १८ सम्म मात्रै रहने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले केहि बेर अघि प्रमुख जिल्ला अधिकारी मनमाया भटटराई पंगेनीले आदेश जारी गर्दै निषेधाज्ञाको समय असार २१ सम्म पुर्‍याईएको भनेर आएको सूचना प्राविधिक कारणले त्रटि भएकोले आदेश सच्चाएर निषेधआज्ञा असार १८ सम्म मात्रै रहने गरि नयाँ आदेश जारी गरिएको जनाएको छ ।नवलपुरमा कोरोनाको दोस्रो लहर फैलिदै गए पछि गत वैशाख २१ गतेबाट निषेधाज्ञा लगाईएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology