कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरमा ९५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छ्न ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैडाकोटका २८ जना, देवचुलीका ११ जना, कावासोतीका ३० जना, मध्यविन्दुका ७ जना , विनयी त्रिवेणिका १२ जना, हुप्सेकोटका १ जना, बौदिंकालिका २ जना र जिल्ला बाहिरका ४ गरि ९५ जना संक्रमण मुक्त भएका हुन ।
यो सँगै कोरोनाको दोस्रो लहरमा संक्रमण मुक्त हुनेको संख्या ४९५ पुगेको छ ।
प्रकाशित : २०७८ जेठ २ गते २०:१२
Facebook Comment