वैशाख २१ गते राती १२ बजे देखि लागू हुने गरि नवलपुरमा जेठ ४ गते सम्म निषेधाज्ञा

NAWALPUR TIMES

वैशाख २१ गते राती १२ बजे देखि लागू हुने गरि नवलपुरमा जेठ ४ गते सम्म निषेधाज्ञा
received 4494723690555158

कावासोती । नवलपुरमा वैशाख २१ गते मंगलबार राती १२ बजे देखि लागू हुने गरि जेठ ४ गते सम्म निषेधाज्ञा लगाईने भएको छ ।

सोमबार जिल्ला प्रसासन कार्यालय पुर्वी नवलपरासीमा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको अध्यक्षतामा बसेको जिल्ला स्तरीय विपत व्यवस्थापन समितीको बैठकले जिल्लामा अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहने गरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासीका अध्यक्ष विरेन्द्र पराजुलीले जानकारी दिएका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology