लुम्बिनी प्रदेश: वली माओवादीमा प्रवेश गरेपछि मुख्यमन्त्री पोखरेलको बहुमत गुम्यो

NAWALPUR TIMES

लुम्बिनी प्रदेश: वली माओवादीमा प्रवेश गरेपछि मुख्यमन्त्री पोखरेलको बहुमत गुम्यो
1619940663820

बुटवल : लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन् । वली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ ।

दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology